घरजग्गा व्यवसायीको दबाबमा हटाइयो केवाईसी र बैंक स्टेटमेन्टको प्रावधान
rajdhanidaily.com · Sun Jun 08 23:31:18 GMT 2025

काठमाडौं । घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने सरकारी नीति फेरबदल गर्न सरकार बाध्य भएको छ । घरजग्गा व्यवसायीको दबाबमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीय रोकथामसम्बन्धी नयाँ निर्देशन २०८२ संशोधन गर्न बाध्य भएको हो ।
नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि सोबाट बाहिर निकाल्न विभागले यस्तो निर्देशन जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)