राष्ट्र बैंकलाई बैंकहरूको गलत रिपोर्टिङ: सुपरिवेक्षणमा केन्द्रीय बैंकले भेटेका यी हुन् प्रमुख ९ समस्या
clickmandu.com · Sun Jun 14 11:36:38 GMT 2026

काठमाडौं । खराब कर्जाको चाप, संस्थागत सुशासनको अभाव र कर्जाको ‘एभरग्रिनिङ’ जस्ता कारणले वित्तीय जोखिम बढ्दै गएको नेपाल राष्ट्र बैंकले औंल्याएको छ ।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको वार्षिक सुपरिवेक्षण प्रतिवेदनले बैंकिङ क्षेत्रका मुख्य समस्याहरूमा उच्च निष्क्रिय कर्जा, पुँजीकोषमा दबाब, कर्जाको एभरग्रिनिङ र कर्जा प्रवाहपछिको न्यून अनुगमनलाई औंल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)