प्रधानमन्त्री देउवालाई विश्वप्रकाशको प्रश्न : ,भविष्य खोज्ने कि इतिहास लेख्ने ?
lokaantar.com · Mon Jul 19 00:48:11 GMT 2021
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवालाई मनको गणित बुझ्न सुझाव दिएका छन् ।
उनले आइतवार सामाजिक सञ्जालमार्फत भनेका छन्,'विश्वासको `मत' पत्रिकामा छापिन्छ, `मन' इतिहासमा l अत मतको होइन, मनको गणित बुझौँ l'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)