पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन
nepallive.com · Mon May 02 01:09:00 GMT 2022
काठमाडौं– गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी गठबन्धन भएको छ।
पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)