आईपीएल : गुजराजको विजयी सुरुआत
annapurnapost.com · Mon Mar 28 18:02:00 GMT 2022
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत लखनऊ सुपर जायन्टसबीचको खेलमा गुजरात टाइटन्सले खेल जितेको छ।
आज भएको खेलमा नयाँ टोली लखनऊ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले खेलको सुखद सुरुआत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)