दुनाटपरी बनाउने तालिम लिँदै शुक्लाफाँटाका महिला
nepalsamaya.com · Thu Jun 08 23:56:00 GMT 2023
शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिलाहरु दुनाटपरी बनाउने तालिम लिँदै।
नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउनका लागि महिलाहरुलाई दुना टपरी बनाउने तालिम दिन थालेको हो। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)