जनमतका दुई मन्त्री मधेस सरकारबाट ‘आउट’
ratopati.com · Thu May 21 16:08:42 GMT 2026

काठमाडौँ । मधेस प्रदेश सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन्।
अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)