मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन
khabarhub.com · Thu May 21 16:14:05 GMT 2026

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)