मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग

ratopati.com · Sun Jun 14 11:41:25 GMT 2026

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा सडक सञ्जालको विस्तार तथा स्तरोन्नति र हराएका ऐतिहासिक सामग्रीको खोजी गर्न माग गरिएको छ।

आइतबार बसेको बागमती प्रदेश सभाको बैठकमा आकस्मिक समय लिएर धारणा राख्दै सडकको नियमित मर्मत सम्भार गर्न र हराएका ऐतिहासिक सम्पदाहरूको खोजी कार्यमा चासो दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय