मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२०८१ सालको ६ महिनाभित्रमा सुनको भाउ १ लाख ५० हजार पुग्न सक्ने

ajakoartha.com · Sat Mar 16 00:01:00 GMT 2024

काठमाडौँ-

यति बेला नेपाली बजारमा सुनको मुल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरेको छ । केहि दिन अघि हाल सम्मकै उच्च (१ लाख २६ हजार प्रतितोला) भएको सुन हिजो भने सामान्य घटेर सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयामा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)