किन ल्याए भट्टराईले प्रधानमन्त्रीमा नयाँ उम्मेदवारको प्रस्ताव?
nepalkhabar.com · Wed May 12 17:25:08 GMT 2021
कहिल्यै शान्त रहन नपाउने नेपाली राजनीतिको तलाउमा बुधबार बिहान जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एउटा ढुंगा फ्याँके। जसका कारण नेपाली राजनीतिक वृत्तमा अर्को तरंग थपियो।
उनले बुधबार सबेरै ‘देशको संकट हल गर्न यसो गरौं’ भनी एउटा चारबुँदे ट्वीट गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)