आज असार १५: दही–च्यूरा खाने पर्व, राष्ट्रिय धान दिवस २०८०
kalakarmi.com · Fri Jun 30 00:07:29 GMT 2023
(फाइल तस्बिर)
काठमाडौं– आज असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइँदैछ । यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोगना गरेर यो दिवस मनाउँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)