अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी
setopati.com · Sun Mar 26 00:24:00 GMT 2023
नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित ८ मन्त्रालयमा दाबी गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसपमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)