मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोल लिटरकै १ सय ६० रुपैयाँ, ग्यासको मूल्य पनि बढ्यो

kalakarmi.com · Wed Apr 06 00:25:37 GMT 2022

काठमाडौं– नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।

वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अब आम उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ रुपैयाँले बढाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)