पोखरा एभेन्जर्सले गर्यो भुर्तेलसहित ७ खेलाडी रिटेन, ५ जनालाई रिलिज
nagariknews.nagariknetwork.com · Sun Jun 14 11:42:17 GMT 2026
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।
टोलीले मार्की खेलाडी तथा कप्तान भुर्तेलसहित अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण कुमार थगुन्नालाई आगामी सिजनका लागि निरन्तरता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)