मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभर थपिने कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

khabarhub.com · Mon Sep 27 00:41:48 GMT 2021

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि अवधिमा ३ लाख ३५ हजार ७८२ जना संक्रमणमुक्त हुँदा ४ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसका ८०५, अमेरिकामा २५९, भारतमा २७७, टर्कीमा २२८ जना रहेका छन् । त्यसैगरी इरानमा २८८, ब्राजिलमा २३८, बेलायतमा ५८ जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)