मधेश सरकारको बजेट घट्ने, मन्त्रालय संख्या घटाउने घोषणा कार्यान्वयन भएन
nepalpress.com · Sun Jun 14 11:47:10 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउने बजेटको आकार गत आर्थिक वर्षको तुलनामा घट्ने भएको छ।
आर्थिक स्रोतमा आएको संकुचन, संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कमी तथा राजस्व संकलन अपेक्षाअनुसार हुन नसकेका कारण बजेटको आकार घटाउन लागिएको प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)