प्रधानमन्त्री ओली र खर्बपति मस्कबिच भर्चुअल संवाद
gorkhapatraonline.com · Fri Nov 22 17:14:35 GMT 2024

गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबिच शुक्रबार भर्चुअल संवाद भएको छ । साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबिच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)