मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्य नेपाल सेन्ट्रल ओपनमा राईको अग्रता

abhiyandaily.com

काठमाडौं (अस) । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा शुक्रबहादुर राईले अग्रता लिएका छन् । मंगलबार गोकर्ण गल्फ क्लबमा पार–७२ को सो खेलमा ५ अन्डर ६७ अंकसहित राई अग्रस्थानमा रहेका हुन् ।

उनी ३ अन्डर ६९ अंक बनाएका रामे मगरभन्दा दुई स्ट्रोक अगाडि छन् । भुवन नगरकोटी र सुवास तामाङले तेस्रो स्थानमा २ अन्डर ७० सहित बराबरी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)