त्रिवि माघ १० गतेसम्म बिदा
newsofnepal.com · Sun Jan 16 00:47:27 GMT 2022
काठमाडौं, (नेस) ।
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म बिदा दिएको छ । त्रिविले बिदासम्बन्धी सूचना जारी गरेसँगै विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी बिदा दिने जनाएको छ । यसअघि त्रिवि कार्यकारीले बढीमा १५ दिनसम्म मात्र बिदा दिन सबै क्याम्पस र विभाग र मातहतका निकायलाई निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)