मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोतीपुर घटना : प्रशासन संयमित नहुँदा चार जनाको मृत्यु

onlinekhabar.com · Sun Oct 10 18:58:55 GMT 2021

२४ असोज, बुटवल । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएको बेला प्रहरीले भत्काउने लुकामारी चल्दै आएको थियो ।

आइतबार त्यही खेल हिंसात्मक बन्दा चार जना नागरिकको ज्यान गएको छ, दुई दर्जन घाइते भएका छन् । मृत्यु हुनेमध्ये रमेश परियारको मात्रै सनाखत भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)