टाटा कम्पनीका पूर्वअध्यक्ष मिस्त्रीको कार दुर्घटनामा मृत्यु
baahrakhari.com · Sun Sep 04 17:24:00 GMT 2022
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा कम्पनीका अर्बपति पूर्वअध्यक्षको मृत्युको कारण व्यापार व्यवसायको क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।
साइरस मिस्त्रीको आइतबार मुम्बईतर्फ जाँदै गर्दा भएको सडक दुर्घटनामा ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)