मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हारसंगै समाप्त भयो क्याप्टेन कोहलीको यात्रा, आरसीबीलाई उपाधि दिलाउने सपना टूट्यो

kalakarmi.com · Tue Oct 12 01:03:22 GMT 2021

दुबई– रोयल च्यालेञ्जस बेंगलुरु (आरसीबी) का लागि आईपीएलको उपाधि जित्ने सपना पुन: एक पटक टुटेको छ ।

सोमबार राति खेलिएको इलिमिनेटर प्रतिस्पर्धामा बेंगलुरुको टीम कोलकाता नाइट राइडर्ससंग हार्न पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)