मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल कबड्डी लिगमा ६ टिमको सहभागिता, विजेताले पाउनेछन् यस्तो ट्रफी

onlinekhabar.com · Fri Nov 22 17:42:05 GMT 2024

७ मंसिर, काठमाडौं । नेपाली कबड्डी इतिहासमा पहिलो पटक आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ टिमले सहभागिता जनाउने भएका छन् ।

शुक्बरार राजधानीमा आयोजित एनकेएलको लोगो सार्वजनिक कार्यक्रममा आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले पहिलो संस्करणमा ६ टिम सहभागि हुने जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)