मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अब कफिखेतीको पनि बीमा

abhiyandaily.com

काठमाडौं । अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो ।

समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिले उक्त बीमालेख सोमवार नै जारी गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)