पराजित भएपछि फाकफोकथुम गाउँपालिका–२ मा पुन: मतदान गर्नुपर्ने एमालेको माग
thahakhabar.com
इलाम : फाकफोकथुम गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर खत्री पौडेल विजयी भएका छन्। ७ मतले देउकुमार राई पराजित भएपछि एमालेले पुन मत गणनाको माग गरेको छ।
एमाले चर्को नाराबाजी गरिरहेको स्थलगत रिपोर्टिङ गरिरहेका थाहाखबरकर्मी नमीन ढकालले जानकारी दिएका छन्। तनावको अवस्था सिर्जना भएपछि कडा सुरक्षा व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)