मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेन्बो ट्राउट माछा फार्म

gorkhapatraonline.com · Sun Jun 14 11:53:59 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका–३ टिमुरेखालामा रहेको ‘मालिका रेन्बो ट्राउट फर्म’ । मालिका गाउँपालिका–३ का पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले स्थानीय टिमुरे खोलाको किनारमा सामूहिक रूपमा सञ्चालन गरेको फार्मबाट वार्षिक २६ लाख बराबरको माछा बिक्री भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)