आईपीएलमा कोलकाताको लगातार पाँचौं हार
kalakarmi.com · Fri Apr 29 00:07:36 GMT 2022
मुम्बई– ईन्डियन प्रीमियर लीग (आईपीएल २०२२) मा बिहिबार राति खेलिएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको ऋषभ पन्तको टीमले छ बल बाँकी छँदै जीत हासिल गरेको हो । जारी सीजनको आईपीएलमा कोलकाताको यो लगातार पाँचौं हार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)