कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट
ratopati.com · Tue Oct 29 17:43:00 UTC 2024

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको विज्ञापन बोर्ड गत वर्षको कार्यसम्पादनमा उत्कृष्ट भएको छ । सरकार र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंबीच भएको कार्य सम्पादन सम्झौतामा बोर्ड उत्कृष्ट भएको हो ।
मन्त्रालयमा भएको समीक्षा बैठकमा आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट भएको सार्वजनिक गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)