राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त
deshsanchar.com · Wed Jan 05 15:12:14 GMT 2022
काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभाग प्रमुखमा खरेलको नियुक्ति गरेको हो। उनी यसअघि विभागमै प्रशासन विभाग प्रमुख थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)