मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आजदेखि २०८० साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

onlinekhabar.com · Fri Apr 14 00:10:19 GMT 2023

१ वैशाख, काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)