टी-२० विश्वकपको नयाँ विजेता बन्ने, यसअघि कुन कुन टिमले फाइनलमा खेले ?
kharibot.com · Fri Nov 12 23:35:00 GMT 2021
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको फाइनलमा न्यूजील्याण्ड र अस्ट्रेलिया पुगेका छन् । अब न्यूजिल्याण्ड र अस्ट्रेलियाबीच उपाधिको भिडन्त आइतबार हुदै छ ।
न्यूजील्याण्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलिया योसहित दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि वेस्टइन्डिजमा आयोजित टी-२० विश्वकपको फाइनलमा ईङल्याण्डसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)