५१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सको नाफा, ईपिएस कति ?
arthasansar.com
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६८ करोड ९३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५१.२० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)