पाल्पामा जङ्गली च्याउ खाँदा १२ जना बिरामी, दुईको मृत्यु
nepalbahas.com · Thu May 21 16:20:42 GMT 2026

पाल्पामा जङ्गली च्याउ खाँदा १२ जना बिरामी, दुईको मृत्यु
७ जेठ, तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ । जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
दुर्गा प्रसाईं