खेतीयोग्य जमिनसँगै उत्पादनमा गिरावट : तरकारी, फलफूल र पशुजन्य उत्पादनमा बृद्धि
arthadabali.com · Sun Jun 14 11:56:33 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाकाे तथ्याङ्कअनुसार नेपालमा खेतीयोग्य जमिनकाे क्षेत्रफलमा गिरावट आएकाे देखिएकाे छ ।
प्रमुख बालीले ढाकेको क्षेत्रफल र उत्पादन दुवै घट्दा खाद्य सुरक्षाप्रति चिन्ता थपिदा तरकारी, फलफूल, माछा तथा केही पशुजन्य उत्पादनमा भने बृद्धि भएकाे देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)