मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे र महामन्त्रीमा सिएम उपाध्याय

nepalpress.com · Sun Jun 14 12:00:54 GMT 2026

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।

प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन् भने नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)