मतदान सकियो, केही बेरमै सभापतिको गणना सुरू हुँदै
setopati.com · Mon Dec 13 18:04:00 GMT 2021
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ बजेबाट सुरू मतदान अहिले राति साढे ११ बजे सकिएको छ।
यसअघि साढे १० बजेसम्म मतदान गर्ने भनिएकोमा एक घन्टा समय थपिएको थियो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाताले सहभागिता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)