मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछापको रजगाउँमा सुमो दुर्घटना : एक जना मृत्यु, ७ घाइते

barnanmedia.com · Fri Nov 21 23:27:21 GMT 2025

रामेछापको खाँडादेवी गाउँपालिका–४, रजगाउँस्थित माडी मुहानको भित्री सडक खण्डमा शुक्रबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ४:३० बजे रजगाउँबाट मन्थलीतर्फ आउँदै गरेको ना.१ ज ५५५८ नम्बरको सुमो करिब ५० मिटर तल खस्दा चालकसहित सबै ८ जना घाइते हुनुभएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)