नेपाल लाइभ समाचार [२०७९ साउन २९]
nepallive.com · Sat Aug 06 16:59:00 GMT 2022
१. सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आंकलनसहित सुनसरी र सप्तरी प्रशासनद्वारा तटीय क्षेत्रमा हाईअलर्ट जारी, मेलम्ची तटीय क्षेत्र पनि बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह । (सप्तकोशीमा हाईअलर्ट जारी)
२. जापान पुगेर त्यहाँका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्ने इच्छा पूरा नभएको भन्दै प्रचण्डद्वारा दुःख व्यक्त, निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने दाबी । (प्रचण्डद्वारा दुःख व्यक्त)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)