मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा शाहले सक्रियता बढाएसँगै राजनीतिक दलहरू,' माओवादीले रोक्यो जागरण अभियान

barnanmedia.com · Sat Mar 08 23:03:50 GMT 2025

काठमाडौँ, २५ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएसँगै राजनीतिक दलहरू आत्तिएका छन्। सत्ताच्यूत भएपछि केही समय मौन रहेका पूर्वराजा अहिले दलबल सहित देश दौडाहामा निस्किने गरेका छन्।

धार्मिक स्थलको भ्रमण, पूर्व राजपरिवारका सदस्य र नातेदारहरूका सङ्घ–संस्था तथा पारिवारिक जमघटमा ज्ञानेन्द्रको उपस्थिति बढ्न थालेको छ। पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरूमा पनि उत्तिकै सक्रियतापूर्वक सहभागी हुन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)