मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा
nepalbahas.com · Fri Feb 02 19:59:19 GMT 2024
मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा
२० माघ, जेरुसेलम । पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोगितामा छ हजार ६०० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)