अधिकांश सरकारी कार्यालय सुनसान
deshsanchar.com · Tue Oct 11 01:09:21 GMT 2022
सिन्धुली – जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ ।
दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)