मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

८० मिनेटको खेल सकियो, भारतको दुई गोल गर्ने अवसर किरणले पारे विफल

shilapatra.com · Sun Oct 10 17:38:00 GMT 2021

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलमा हालसम्म गोल हुन सकेको छैन । ८० मिनेटको खेल सकिँदासम्म दुबै टोलीले गोल गर्न नसकेको हो ।

बलियो प्रतिस्पर्धी भारतविरुद्धको खेलमा नेपाल रक्षात्मक देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)