अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित
nepalbahas.com · Thu May 21 16:30:51 GMT 2026

अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित
७ जेठ, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
दुर्गा प्रसाईं