मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण

barnanmedia.com · Sun Jul 05 21:45:00 GMT 2026

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गाको निरीक्षण गरेका छन्।

निरीक्षणका गर्दै स्वास्थ्यमन्त्री मेहताले एक हप्ताभित्र सार्वजनिक जग्गा खाली गराउने बताएकी छिन्। वर्षौँदेखि विभिन्न सङ्घ–संस्थाले अस्पतालको जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएपछि आइतबार साँझ स्थलगत निरीक्षणमा पुगेकी मन्त्री मेहताले त्यस्ता संरचना हटाउन एक हप्ते ‘अल्टिमेटम’ दिएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)