राष्ट्रपति निर्वाचन: आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने
nepallive.com · Tue Feb 28 00:35:00 GMT 2023
काठमाडौं – राष्ट्रपति निर्वाचनअन्तर्गत आज (फागुन १६ गते, मंगलबार) उम्मेदवारहरु अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो।
आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)