भैँसी खोज्न निस्किएका जयसिंहको शव भिर नजिक फेला
gorkhapatraonline.com · Sun Jun 14 12:03:07 GMT 2026

बैतडीको पाटन नगरपालिका–८ निवासी ६८ वर्षीय जयसिंह महराको शव फेला परेको छ ।
तीन दिनअघि भैँसी खोज्ने क्रममा घरबाट निस्किएका महरा सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)