मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने

ratopati.com · Tue Oct 29 19:42:00 UTC 2024

काठमाडौँ । सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई विशेष महत्व दिएको सन्दर्भमा निजी क्षेत्रले पनि त्यसलाई आत्मसात गर्दै सहकार्य गर्ने घोषणा गरेको छ ।

त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरी निजी क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)