आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन
onlinekhabar.com · Thu Jun 29 01:00:19 GMT 2023
१४ असार , काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)