मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकको ‘महाबचत खाता’ सार्वजनिक

abhiyandaily.com

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ‘महाबचत खाता’ सार्वजनिक गरेको छ । बैंकले सो खातामा उच्चतम ब्याज दिइने बैंकले उल्लेख गरेको छ । बचत खातामा बचत खाताहरूमध्ये सबैभन्दा बढी ९ प्रतिशत ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ सुविधा प्रदान गरिने बताइएको छ । उक्त खाता ५०० रुपैयाँमै खोल्न सकिनेछ । मासिक रूपमा ब्याज भुक्तानी गरिने सो खाता मुलुकभरिका १०३ ओटै शाखामार्फत खोल्न सकिने बैंकको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)